www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा एफ. एममा कार्यरत सञ्चारकर्मीमा कोरोना संक्रमण

पोखरा,

ताण्डव न्यूज ।

पोखरामा एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
लेखनाथ स्थित एक एफ.एफमा कार्यरत सञ्चारकर्मीमा कोरोना पुष्टि भएको पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठको अनुसार संक्रमितलाई आइसोलेसनमा लैजाने व्यवस्थापनमा महासंघ कास्की जुटिरहेको छ ।
पत्रकार तथा सञ्चारकर्मीलाई त्रसित नबन्न र पूर्ण सुरक्षित रहेर कार्यक्षेत्रमा खटिन महासंघ कास्कीले आग्रह गरेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.