www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचाररत एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका –१४ का ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

Batas

यसअघि कास्कीका २ सहित गण्डकी प्रदेशमा ३२ संक्रमित थपिइसकेका छन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १९४६ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.