www.tandavnews.com
Fact ~ In search of truth

फिस्टेलमा उपचाररत पोखरा-५ की ४५ वर्षीया महिला संक्रमितको मृत्यु

पोखरा
ताण्डव न्यूज ।

पोखरा ५ की ४५ वर्षीया महिलाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार उनको फिस्टेल अस्पताल पोखरामा २६ गते राती १ः४५ बजे मृत्यु भएको हो ।

Lama collectio News Middle

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माद्धारा हस्ताक्षरीत विज्ञप्तीमा महिलाको मृत्यु भएको जनाइएको छ । योसँगै गण्डकी प्रदेशमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २४ पुगेको निर्देशनालयले उल्लेख गरेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop