www.tandavnews.com
Fact ~ In search of truth

पोखरा इन्टरनेटको दशैँ अफर, ६५०० रुपैयाँमा २० एम.बी.पी.एस

पोखरा,
ताण्डव न्यूज ।

पोखरा इन्टरनेटले ग्राहकको मागलाई मध्यनजर गर्दै दशैं अफर ल्याएको छ । तीन महिनाको लागि इन्टरनेटले ६ हजार ५ सय मा २० रुपैयाँमा एम.बी.पी.एस नेट सुविधा ग्राहकलाई प्रदान गर्ने भएको हो ।

‘स्टे क्लोज , स्टे कनेक्टेट’ थिमसहित इन्टरनेट सुविधा प्रदान गर्दै आएको पोखरा इन्टरनेटले विभिन्न अवसरमा अफर दिदैँ आएको छ । यसैबीच इन्टरनेटको माग बढेसँगै पोखरा इन्टरनेटले आफ्नो तेस्रो शाखा विस्तार गरेको छ ।

Batas

छिटो सेवा सुविधा प्रदान गर्ने उद्येश्यले पोखरा इन्टरनेटको तेस्रो शाखा पोखरास्थित फेदीमा विस्तार गरिएको हो । शाखाको सिनियर स्टाफ जुक्ती अर्यालले रिवन काटी उद्घाटन गरेकि थिइन् ।

पोखरा इन्टरनेटको अन्य दुई शाखा जिरोकिलोमिटर र फुलबारीमा रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.