www.tandavnews.com
Fact ~ In search of truth

पोखराका ५ सहित गण्डकीका ४६ जनामा संक्रमण

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पोखराका ५ जनासहित ३७ कोरोना संक्रमित थपिएका छन् ।

कास्कीका ५, तनहुँका १, बागलुङका १२ र नवलपरासीका १९ जना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

 

संक्रमित हुनेमा नवलपरासी पूर्व, देवचुली १५ का र कावासोती ८ का संक्रमित सोहि जिल्लामा कार्यरत स्वास्थ्यकर्मी रहेको जनाइएको छ।
कास्कीका वडा नम्बर १७ का २, ४,६ र १० का एक एक जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै प्रदेशमा संक्रमितको संख्या ४४४७ पुगेको छ । यसअघि नवलपरासीका ८ र लमजुङका १ जनामा संक्रमण पुष्टि भएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.