www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा थप १०१ जनामा काेराेना संक्रमण पुष्टि

पोखरा
ताण्डव न्यूज ।
पोखरा महानगरपालिकामा १ सय १ जना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार महानगरका सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।
योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ११ पुगेको छ ।

हेर्नुहोस् कहाँ कति थपिए ?

 

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.