www.tandavnews.com
Fact ~ In search of truth

भरुवा बन्दुक लिइ हिडेका भिमादका टुक बहादुर थापा पक्राउ

तनहुँ ।

भरुवा बन्दुक लिइ हिडिरहेका तनहुँ जिल्ला भिमादका एक व्यक्ति पक्राउ परेका छन् । प्रकाउ पर्नेमा भिमाद नगरपालिका – २ बन्दिछाप सिमलबोटका ६० वर्षीय टुक बहादुर थापा रहेको प्रदेशल प्रहरील कार्यालय पोखराले जानकारी दिएको छ ।

उनलाई ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको प्रहरी टोलिले हिजो (कार्तिक २४) पक्राउ गरेको हो । पक्राउ परेका थापाको साथबाट प्रहरीले १ नाले भरुवा बन्दुक बरामद गरेको छ ।

Batas

निज उपर हातहतियार मुद्धा शिर्षकमा मुद्धा दर्ता गरि घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.