www.tandavnews.com
Fact ~ In search of truth

कावासोतीका ‘देब र सुनिल’ लागूऔषधसहित पक्राउ

पोखरा
ताण्डव न्यूज ।

नवलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर) स्थित कावासोतीबाट २ युवा लागूऔषधसहित पक्राउ परेका छन् । कावासोती-३ गुम्बाचोकमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा प्रहरीले लागूऔषध फेला पारेको हो ।

पक्राउ पर्ने गुम्बाचोककै २२ वर्षिय देब बहादुर थापा र २३ वर्षिय सुनिल गुरुङ हुन् । उनिहरुको साथबाट १० एम्पुल नुफिन, १० एम्पुल फेनरागन, १० एम्पुल डाइजापाम, ७५ ट्याबलेट नाइट्राभेट र ६४ क्याप्सुल स्पास्मोप्रोफेक्सन बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.