www.tandavnews.com
Fact ~ In search of truth

कास्कीको मादी गाउँपालिकामा मजदुर मृत फेला

पोखरा, 

ताण्डव न्यूज । 

कास्कीको मादी गाउँपालिका एक मजदुर मृत फेला परेका छन् ।

Batas

रुपन्देही देवदह नगरपालिका –५ घर भई हाल मादी गाउँपालिका –२ ताङतिङमा मजदुर काम गर्ने २९ वर्षीय बल्लु परियार मृत फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

प्रहरीको अनुसार उनी मादी गाउँपालिका –२ ल्याप्रयाङ स्थित खोलामा उत्तानो अवस्थामा मृत फेला परेका थिए । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.