www.tandavnews.com
Fact ~ In search of truth

नेपाली गल्फर सचिन भट्टराई विश्वकै उत्कृष्ट १०० गल्फ प्रशिक्षकको सूचीमा

काठमाडौं ।

नेपालका व्यावसायिक गल्फर सचिन भट्टराई उत्कृष्ट विश्व गल्फ प्रशिक्षकको सूचीमा पर्न सफल भएका छन् ।

विश्व गल्फ टिचर महासंघ (डब्लूजीटीएफ) ले सूचीकृत गरेको सन् २०२०/२१ को शीर्ष एक सय गल्फ प्रशिक्षक सूचीमा भट्टराई पनि सामेल भएका हुन् ।

Batas

रियल नेपाल गल्फ क्लबमा जुनियर क्याम्प गर्दै आइरहेका भट्टराईले संयुक्त राज्य अमेरिकाको गल्फ टिचिङ फेडेरेसनबाट मास्टर सर्टिफिकेट हासिल गरेका छन्

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.