www.tandavnews.com
Fact ~ In search of truth

कृषि विकास बैंकको रक्तदानमा ५४ युनिट रगत संकलन

पोखरा ।

कृषि विकास बैंकले आफ्नो ५४ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान सम्पन्न गरेको छ ।

कर्मचारी संगठन नेपाल वित्तिय संस्था कर्मचारी संघ र कृषि विकास वैंक कर्मचारी संगठन नेपालको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरेको हो ।

Batas

कृषि विकास बैंक, पोखराको प्राङ्गणमा भएको रक्तदानमा ५४ युनिट रगत संकलन भएको बैंकले जानकारी दियो ।बैंकले वार्षिकोत्सवकै अवसरमा पोखरा विन्ध्यवासिनी मन्दिरमा शुद्ध पिउने पानीको लागि Water Dispenser Machine हस्तान्तरण गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.