www.tandavnews.com
Fact ~ In search of truth

कृषि विकास बैंकको रक्तदानमा ५४ युनिट रगत संकलन

पोखरा ।

कृषि विकास बैंकले आफ्नो ५४ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान सम्पन्न गरेको छ ।

कर्मचारी संगठन नेपाल वित्तिय संस्था कर्मचारी संघ र कृषि विकास वैंक कर्मचारी संगठन नेपालको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरेको हो ।

कृषि विकास बैंक, पोखराको प्राङ्गणमा भएको रक्तदानमा ५४ युनिट रगत संकलन भएको बैंकले जानकारी दियो ।बैंकले वार्षिकोत्सवकै अवसरमा पोखरा विन्ध्यवासिनी मन्दिरमा शुद्ध पिउने पानीको लागि Water Dispenser Machine हस्तान्तरण गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop