www.tandavnews.com
Fact ~ In search of truth

पोखराः सिर्जनाचोकमा डेरा गरि बस्दै आएकी तनहुँकी शान्ति राना बिस्तारामै मृत भेटिइन्

पोखरा,
ताण्डव न्यूज ।

पोखरा ८ सिर्जनाचोकमा डेरामा बस्ने एक महिला विस्तारामै मृत भेटिएकी छिन् ।

तनहुँ जिल्ला भिमाद घर भई हाल सिर्जनाचोक स्थित रुद्रमाया गिरीको घरमा डेरा गरि बस्दै आएकी अन्दाजी ६५/ ७० वर्षकी शान्ति माया राना बिस्तारामै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

उनी २/३ दिन देखि घरबाहिर ननिस्किए पछि झ्यालबाट हेर्दा भित्रबाट चुक्कुल लगाई कोठाको बिस्तारामा झुल लगाई सुतेकै अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.