www.tandavnews.com
Fact ~ In search of truth

६ केजी गाँजासहित धादिङका सानुकान्छा पावरहाउसबाट पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा गाँजासहित एक युवक प्रकाउ परेका छन् ।

६ केजी गाँजासहित धादिङ गल्छी ८ गोगनपानीका २२ वर्षे सानुकान्छा तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

तामाङ हिजो राती करिब १० बजेतिर पोखरा महानगरपालिका वडा नम्बर ३० पावरहाउसबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनी माथि लागूऔषध सम्बन्धी कसुर अन्तरगत अनुसन्धान अगाडी बढाईएको प्रहरीले बताएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.