www.tandavnews.com
Fact ~ In search of truth

लुम्बिनी प्रदेश अपडेट : विशेष अधिवेशन अन्त्यका लागि सिफारिस

बुटवल
ताण्डव न्यूज ।

मुख्यमन्त्रीले राजिनामा दिएपछि अधिवेशनको औचित्य नभएको भन्दै लुम्बिनी प्रदेश अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

सरकारले आज दिउँसो एक बजेदेखि बस्ने भनिएको प्रदेशसभा प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

Batas

मुख्यमन्त्री शंकर पोखररेलको राजीनामा स्वीकृत भएसंगै नयाँ सरकारको गठन प्रक्रिया अघि बढेको र अविश्वास प्रस्ताव निष्क्रिय भएकाले अधिवेशन अन्त्य गर्न लागिएको हो । यसअघि मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस र माओवादीले पेस गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक बस्न लागेको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.