www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ: खाना पकाउँदा प्रेसरकुकर पड्कियो, ९ वर्षीय बालक घाईते

पोखरा/ ताण्डव न्यूज ।

बागलुङमा प्रेसर कुकर पड्कीदा एक बालक घाईते भएका छन् ।

बागलुङ जैमिनी नगरपालिका ८ केवरे बस्ने खेम बहादुर पुनका छोरा अन्दाजी ९ वर्षीय शिव बहादुर पुन कुकर पड्किदाँ घाईते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

शिवले खाना पकाउने क्रममा प्रेसरकुकर पड्किएको प्रहरीले जनाएको छ । उनको घाँटीमा चोट लागेको बताइएको छ । अहिले उनको धौलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सिरियस रहेको प्रहरीले बताएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.