www.tandavnews.com
Fact ~ In search of truth

गोरखा: बुढि गण्डकी किनारमा २२ वर्षीय युवक मृत भेटिए

पोखरा /ताण्डव न्यूज ।
गोरखामा एक युवक मृत भेटिएका छन् ।

धादिङ ज्वालामुखी नगरपालिका २ का २२ वर्षीय दिनेश विशुंके नेपाली मृत भेटिएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । दिनेश गोरखा गाँउपालिका ८ सिउरीनटार स्थित बुढि गण्डकी किनारमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.