www.tandavnews.com
Fact ~ In search of truth

मनाङः लुकाइ राखेको २९ के.जि ९१० ग्राम वन लसुन सहित एक पक्राउ

पोखरा /ताण्डव न्यूज ।

मनाङमा वन लसुन सहित १ जना पक्राउ परेका छन् ।

जिल्ला मनाङ चामे गाउँपालिका ३ छितीपुर स्थित गोरखा घर भई हाल चामे बस्दै आएका ४२ वर्षीय कान्छा भन्ने माईला गुरुङ पक्राउ परेका हुन् । उनले घरमा अवैध रुपमा लुकाई छिपाई राखेको २९ के.जि ९१० ग्राम वन लसुन प्रहरीले बरामद गरेको छ ।

Batas

यसबारे थप अनुसन्धान भइराखेको प्रहरीले बताएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.