www.tandavnews.com
Fact ~ In search of truth

तनहुँः पहिरोले ढोरफिर्दी र दुलेगौंडाबीचको यातायात सम्पर्क टुट्यो

पोखरा/ताण्डव न्यूज ।

लगातारको झरिका कारण तनहुँ स्थित सेती नदिमा पानीको बहाव बढेसँगै मोटरेवल पुलको बाटो अवरुद्ध भएको छ ।

वर्षाले दुलेगौँडा भन्दा केही तल ठूलो पहिरो खसेको शुक्लागण्डकी नगरपालिकाले जनाएको छ । पहिरोले ढोरफिर्दी – दुलेगौँडा बीचको यातायात सम्पर्क टुटेको छ ।

Batas

वर्षाले सुरौदी खोलामा समेत पानीको वहाव बढ्दै गइरहेकोले पुल्चोक वस्ति जोखिममा रहेकोले सतर्कता अपनाउन शुक्लागण्डकी नगरपालिकाले आग्रह गरको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.