www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ८ सय नाघ्यो, कास्की सहित ४ जिल्लामा थपिए संक्रमित

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय नाघेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको पछिल्लो अपडेट अनुसार ४ जिल्लाबाट १४ जना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ८ सय ६ पुगेको छ ।
निर्देशनालयले लमजुङका ६, कास्कीका १, गोरखाका ५ र पर्वतका २ जना संक्रमण पुष्टि भएको जनाएको छ । यस्तै, हालसम्म प्रदेशमा १ सय १८ जना संक्रमित, संक्रमणमुक्त भएका छन् ।

कहाँ कति संक्रमित थपिए ?

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.