www.tandavnews.com
Fact ~ In search of truth

गोरखाः सडकको खाल्टोमा जमेको पानीमा पौडी खेल्दा बालिकाको मृत्य

पोखरा/ ताण्डव न्यूज ।

गोरखामा पौडी खेल्ने क्रममा एक बालिकाको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा गोरखा पालुङटार नगरपालिका ६ लामाटारीका बुद्ध तामाङको छोरी १३ वर्षीया आशा तामाङ रहेको प्रदेश पहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

आशाको सडकमा परेको खाल्टोमा पानी जमेको ठाउँमा पौडी खेल्ने क्रममा आज डुबि मृत्यु भएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.