www.tandavnews.com
Fact ~ In search of truth

पोल्ट्री फर्ममा पानी पस्दा १२ सय कुखुरा मरे

नवलपुर

अविरल वर्षाको कारण नवलपुर पूर्व देवचुली नगरपालिका ११ कुनाघाटस्थित बस्ने चन्द्रमाया क्षेत्रीले संचालन गरेको उज्वल पोल्ट्री फर्ममा शुक्रबार पानी पस्दा फर्ममा रहेका १२ सय लेयर्स कुखुरा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोल्ट्री फर्ममा रहेको ३ वटै खोरमा पानी पस्दा करिब १ करोड ३२ लाख बराबरको नोक्सान भएको प्रहरीले बताएको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.