www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा असोज ८ देखि ४५ वर्षमाथिकालाई खाेप, हेर्नुहोस् ! कहाँकहाँ छन् खोप केन्द्र ?

ताण्डव न्यूज

पोखरा महानगरपालिकाले ४५ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउन महानगरपालिका भित्रका ४९ वटा खोप केन्द्र तोकेको छ ।

महानगरपालिकाले असोज ८ देखि ११ गतेसम्म कोरोना विरुद्धको पहिलो मात्रा भेरोसेल खोप लगाउन सुरु गर्ने जनाइएको छ । महानगरपालिकाले ३० हजार भेरोसेल प्राप्त गरेको छ ।

Batas

महानगरले तोकेका खोप केन्द्रहरूः

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.