www.tandavnews.com
Fact ~ In search of truth

रेशम सापकोटाकाे ‘धान झुल्दैछ, फुल्दैछ कोदो’ बजारमा

पोखरा ताण्डव न्यूज

चाडबाडको माहोलबीच रेशम सापकोटाले ‘धान झुल्दैछ, फुल्दैछ कोदो’ बजारमा ल्याएका छन् । आफ्नै लय शब्दमा रहेको उक्त गीतमा सापकोटा स्वयं र किरण शर्माले स्वर दिएका छन् ।

तरेली संगीत कुन्ज च्यानलले ल्याएको उक्त गीततमा किरण शर्मा, सुस्मिता परियार, अनिता अधिकारी, रुद्रप्रसाद अर्याल, आरके बसौला, चन्दावती लामिछानको अभिनय रहेको छ । गीतको निर्देशन पनि रेशम सापकोटाले नै गरेका छन् ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.