www.tandavnews.com
Fact ~ In search of truth

भारतमा कोभिडका १६ हजार ३ सय २६ नयाँ संक्रमितहरू थपिए

नयाँ दिल्ली

भारतमा कोभिड १९ संक्रमितको संख्या शनिबार ३४,१५९,५६२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १६ हजार ३ सय २६ नयाँ संक्रमितहरू फेलापरेका छन् ।

संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार शुक्रबार बिहानदेखि कोभिड महामारीका कारण ६ सय ६६ जनाले ज्यान गुमाएका छन् यो सँगै मृतकको संख्या ४ लाख ५३ हजार ७ सय ८ पुगेको छ । संक्रमणबाट ज्यान गुमाउनेमा दक्षिण भारतको केरला प्रदेशका बढी रहेको मन्त्रालयले जनाएको छ ।

Batas

यसैगरी हालसम्म ३३,५३२,१२६ जना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा १७ हजार ६ सय ७७ जना छन् । सिन्ह्वा

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.