www.tandavnews.com
Fact ~ In search of truth

भित्ता भत्किँदा घाइते भएकी आईती मायाको उपचारको क्रममा मृत्यु

पोखरा, ताण्डव न्यूज
मंगलबार पोखरा महानगरपालिका ११ काँहुडाँडा लामिछाने थर स्थितमा निर्माणधिन घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा खाल्डोको भित्ता
भत्किँदा महिलाको मृत्यु भएको छ ।

सिन्धुली ठूला गाँउ घर भई हाल पोखरा ११ फुलबारी डेरा गरी बस्ने वर्ष ४१ की आईती माया थोकर घाइते भई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाईएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । उक्त स्थानमा प्रहरी टोली खटी गई घटनाको
विषयमा थप अनुसन्धान भईरहेको ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.