www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी कोभिड अपडेटः १६ जनामा संक्रमित, २१ जना संक्रमणमुक्त

पोखरा, ताण्डव न्यूज

प्रदेश स्वास्थ्य निर्देशनालयकानुसार पछिल्लो २४ घण्टामा गण्डकीका १६१ जनामा गरिएको नमुना परीक्षणमा १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज गण्डकीका ५ वटा जिल्लामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस्तै कास्की ८, नवलपुर पूर्व ५, पर्वत १, म्याग्दी १ र स्याङ्जा १ जनामा गरी कुल १६ जना संक्रमित छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा गण्डकीबाट २१ जना कोरोनामुक्त भएका छन् ।

Batas

गण्डकीमा अहिले १४५ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म गण्डकीमा ८७ हजार ९ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ भने ८६ हजार ४ सय ८ जना कोरोनामुक्त भएका छन् । त्यस्तै मृत्यु हुने संख्या १४ सय २० पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.