www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस केन्द्रीय सदस्यमा ‘सुनयना पालिखे’को उम्मेदवारी

पोखरा ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा सुनयना पालिखेले उम्मेद्वारी दिएकी छन् । पोखराकी सञ्चार उद्यमी पालिखेले जनजाती महिला क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएकी हुन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा र शेखर कोइरालाले पुरै प्यानल बनाएर चुनाबी मैदानमा उत्रिएका छन् । पालिखे देउवा प्यानलबाट उम्मेद्वारी दिएकी हुन् ।

Batas

कास्की क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि बनेकी पालिखे पोखराको पुरानो कांग्रेस परिवारकी सदस्य हुन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.