www.tandavnews.com
Fact ~ In search of truth

ललिता निवास जग्गा प्रकरणः १३० जनाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं

ललिता निवास जग्गा हिनामिना गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले १३० जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज आठ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरिएको उक्त अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए ।

Batas

सरकारी जग्गा गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भू(माफिया तथा व्यापारीसमेत जोडिएका थिए । सो प्रकरणका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्ययन गरेको छ ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.