www.tandavnews.com
Fact ~ In search of truth

हेर्नुहोस् ! सार्वजनिक यातायातको भाडा-सूची

पोेखरा
ताण्डव न्यूज ।

सरकारले यहि आइतबार(चैत २०) बाट लागू हुनेगरि सार्वजनिक सवारीको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले भौेतिक प्रूर्वाधार तथा यातायात मन्त्रालयको चैत १७ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार भाडादर बढाइएको जनाएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारीमा १० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १५ प्रतिशत वृद्धि गरिएको छ ।

Batas

एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालवाहक तथा यात्रुवाहक यातायातमा मात्रै भाडा बढेको विभागले जनाएको छ ।

 

हेर्नुहोस् कहाँ जान कति लाग्छ ?

 

 

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.