www.tandavnews.com
Fact ~ In search of truth

रिकभरिङ नेपाल गण्डकी प्रदेशको साधारणसभा पोखरा

ताण्डव न्यूज ।
रिकभरिङ नेपाल गण्डकी प्रदेशको साधारणसभा सम्पन्न भएको छ ।

शनिबार पोखरामा सम्पन्न साधारणसभाले विकास बस्याल क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रोशन गुरुङ्ग, सचिवमा केशव खत्री र कोषाध्यक्षमा प्रतिमा बस्नेत, चयन भए । त्यस्तै सदस्यमा मनोज गुरुङ्ग, ओम गुरुङ्ग, राजेन्द« ढकाल, केश गुरुङ्ग र सन्देश माजु सहितको नयाँ कार्यसमिति चयन भएको छ

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.