www.tandavnews.com
Fact ~ In search of truth

एमाले पोखरा २१ को निर्वाचन परिचालन कार्यालय उद्घाटन

पाेखरा।
नेकपा (एमाले) पोखरा महानगरपालिका वडा नम्बर २१ को निर्वाचन परिचालन कार्यालय बिहिवार उद्घाटन भएको छ ।
नेकपा (एमाले) जिल्ला कमिटि कास्कीका अध्यक्ष मन बहादुर गरुङ्गले कार्यालयको उद्घाटन गरेकाछन् ।

कृष्ती निर्मल पोखरी क्षेत्र, कम्युनिष्टहरुको उर्वरभूमि भएको भन्दै, नेकपा एमालेलाई विजयी गराउन कार्यक्रतालाई उत्साहीतका साथ चुनाव केन्दि«त हुन अध्यक्ष गरुङ्गले आग्रह गरे ।

उक्त कार्यक्रममा नेकपा(एमाले) प्रदेश कमिटिका सदस्यहरु चन्द« बहादुर रोकाय, केशब प्रसाद आचार्य, युवराज पौड्ेल त्यस्तै जिल्ला कमिटिका सदस्यहरु अर्जुन गिरि, हिरा गिरि, झपट रानाभाट, महानगर कमिटिका अध्यक्ष दिलिप न्यौपाने, सोही कमिटिका सचिव जिवन आचार्य लागाएतको उपस्थिती रहेको थियो। वडा कमिटिका अध्यक्ष राजेन्द« थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको सञ्चालन सचिव रोशन भटराईले गरेका थिए । आसन्न स्थानियतहको निर्वाचनलाई लक्षित गरि प्रमुख पतिपक्ष दल नेकपा (एमाले)ले चुनावी अभियानलाई तीव्रता दिदै आएको छ ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.