www.tandavnews.com
Fact ~ In search of truth

सिटिजन फर्निचरद्धारा महादेव मूर्ति निर्माण अभियानलाई ११ लाख सहयोग

पोखरा ।

सिटिजन फर्निचर एण्ड ट्रेड लिंक प्रा.लि पोखराले विशाल महादेवको मूर्ति निर्माण तथा धार्मिक पर्यटन प्रवद्र्धन अभियानमा सहयाेग गरेकाे छ ।

पुम्दीकोट कोट विकास समितिद्वारा पोखराको पुम्दीकोटमा आयोजित शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सवमा प्रा.लिले ११ लाख रुपैयाँ सहयोग गरेको छ ।

Batas

पवित्र उद्देश्यसहित आयोजित महापुराणमा सहयोग गर्न पाउँदा खुसी लागेको प्रालिका सञ्चालक दीपक कार्कीले बताए । भागबत भाष्कर कमलनयन गौतमले पुराण वाचन गरिरहेका छन् । महापुराण वैशाख १२ गतेसम्म जारी रहने छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.