www.tandavnews.com
Fact ~ In search of truth

पोखरा–२१ धुस्र्यानीमा घरबास पूर्व तयारी सचेतना कार्यक्रम सम्पन्न

पाेखरा।

पोखरा महानगरपालिका –२१ धुस्र्यानीमा घरबास(होम स्टे) पूर्ब तयारी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार भएको  कार्यक्रममा प्रा. डा. प्रेम शर्मा, पोखरा –२१ वडा सदस्य कृष्ण बहादुर थापा, गाउँ पर्यटन प्रबर्धन मञ्च नेपाल गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदी, निबर्तमान अध्यक्ष नबराज अधिकारी , पुर्ब अध्यक्ष तारानाथ पाहारी , राष्ट्रिय जेष्ठ नागरिक महासंघका केन्दि«य अध्यक्ष तथा पुर्ब एस एस पि छेत्र प्रदान, के सदस्य बासुदेब पन्डित लगाएतको उपस्थिती रहेको थियो ।

Batas

कार्यक्रममा बोल्ने अधिकांश बक्तहरुले धुस्र्यानी गाउँ पर्यटकी दृष्टीकोणले निकै सम्भावना भएको ठाउँ रहेकाले सबै मिलेर घरबास सञ्चालन गर्दा स्थानियको आर्थिक जिवनस्थर सबल हुने बताएका छन् ।

उक्त कार्यक्रम पोखरा महानगरपालिका वार्ड नं २१ का पुर्ब अध्यक्ष खगराज आचार्यको आयोजनामा सम्पन्न भएको थियो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.