www.tandavnews.com
Fact ~ In search of truth

डिभाइन युथ क्लब कास्कीद्वारा रक्तदान कार्यक्रम

पोखरा।

श्यामा श्याम सत्सङ न्युरोडको १०औ बार्षिकउत्सवको उपलक्षमा डिभाइन युथ क्लब कास्कीद्वारा वृहत खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ठ फिजिसियन डा. वसन्त कुमार ताम्राकार को प्रमुख आथित्यमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा ५० जना रक्तदाता हरुले रक्तदान गरेका थिए ।

Batas

शनिबार गिरी कम्पलेक्स सभागृहमा भएको कार्यक्रममा विभिन्न संघ सस्थाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। अहिले को अवस्था लाई नियाल्दा पछिल्लो समयमा रगतको अभाव रहेकोले र केहि थप सहयोग होस भन्ने उदेश्यले उक्त कार्यक्रम संचालन गरेको डिभाइन युथ क्लव कास्कीका अध्यक्ष सुकदेव गुरुङ ले बताए।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.