www.tandavnews.com
Fact ~ In search of truth

धादिङ : बस र ट्याक्सी ठोक्किँदा चार घाईते

धादिङ
ताण्डव न्यूज ।

काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको यात्रु बस र काठमाडौंबाट मनकामना आउँदै गरेको ट्याक्सी धादिङको थाक्रे गाऊँपालिका-१ खयरघारिमा एक आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् ।

सो दुर्घटनामा टयाक्सीमा सवार ४ जना घाईते भएका छन् । उनीहरुको गल्छिस्थित अम्बिभरोसा हस्पिटलमा सामान्य उपचार पछि काठमाडौं लगिएको छ ।

Batas

बसले ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको बताइएको छ । बसलाई सिम्ले चौकीमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको धादिङ प्रहरीले जनाएको छ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.