www.tandavnews.com
Fact ~ In search of truth

नवैँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कार्यशौलि प्रति लोकतान्त्रिक खेलकुद संघको आपति

पोखरा।
नेपाल सरकारको आयोजनामा गण्डकी प्रदेशमा हुन लागेको नवैँ राष्ट्रिय खेलकुद प्रतियोगिताको कार्यशौलि प्रति नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकी प्रदेशले आपति जनाएको छ ।

शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संघका गण्डकी प्रदेश अध्यक्ष हरिश्वर पोख्रेलले प्रतियोगिताको अपनत्व लोकतान्त्रिक खेलकुद संघले पनि पाउनुपर्ने माग गरे।

दशै र तिहारको समयमा प्रतियोगिता आयोजना गरिएकोले सो समय उपयुक्त नरहेको संघको ठहर छ । साथै प्रतियोगिताको आर्थिक हिसाव किताबकाे पारदर्शिता हुनुपर्ने संघको मााग छ ।

 

 

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.