www.tandavnews.com
Fact ~ In search of truth

पोखराका अग्रज चिकित्सक राणाको निधन

पाेखरा।
पोखराका पहिलो चिकित्सक डाक्टर कुमार शमशेर राणाको शुक्रबार ८५ वर्षको उमेरमा निधन भएको छ । उनको बिहान ७ बजेर १० मिनेट जाँदा उपचारका क्रममा निधन भएको फिजिसियन डाक्टर बुद्धिबहादुर थापाले जानकारी दिए ।

उच्च रक्तचाप, मधुमेह र दमसँगै निमोनियादेखिएपछि ५ दिन अघि राणालाई फेवासिटी अस्पताल पु¥याइएको थियो । उनी पोखराका अग्रणी चिकित्सक हुन् । पोखराको ‘फादर अफ एलोपेथिक मेडिसिनको’ रुपमा राणा पोखरेलीमाझ परिचित थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.