www.tandavnews.com
Fact ~ In search of truth

कक्षा १२ को परीक्षा वैशाख दोस्रो र ११ को अन्तिम सातादेखि

काठमाडौँ ।
कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साता हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बोर्डले मंगलबार शैक्षिक सत्र २०७९/०८० को परीक्षा सञ्चालन कार्यतालिका सार्वजनिक गरेको हो । पुस १ गतेबाट परीक्षा आवेदन फारम वितरण गर्ने र माघ १५ गतेसम्मा फारम भरिसक्नुपर्नेछ ।

यस्तै, कक्षा ११ को आशिंक/ग्रेड वृद्धि परीक्षा वैशाखाको तेस्रो हप्ता र ११ को वार्षिक परीक्षा वैशाख अन्तिम साता सञ्चालन गर्ने बोर्डले जनाएको छ ।

Batas

कक्षा ११ को परीक्षाका लागि पुस १५ गतेसम्म रजिस्ट्रेसन फारम भर्नुपर्ने बोर्डको तालिका छ ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.