www.tandavnews.com
Fact ~ In search of truth

जोशीको निधनले देशले एउटा जीवित इतिहास गुमायो : अध्यक्ष तिमल्सिना

काठमाडौं ।
नेपाली वाङ्मयका अविच्छिन्न साधक शताब्दी पुरुष सत्यमोहन जोशीको निधन प्रति राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले दुःख व्यक्त गरेका छन्।

अध्यक्ष तिमल्सिनाले जोशीको निधनले देशले एउटा जीवित इतिहास गुमाएको बताए। तिमल्सिनाले फेसबुकमार्फत दिवङ्गत शताब्दी पुरुषप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दै सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन्।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.