www.tandavnews.com
Fact ~ In search of truth

चुनावी प्रचार : अग्रजबाट आर्शिवाद लिदैँ विद्या(फोटो फिचर)

पोखरा,
ताण्डव न्यूज ।

कास्की यतिबेला चुनावमय बनिरहेको छ । उपनिर्वाचनको मिति नजिकिदैँ गर्दा उम्मेदवारले प्रचारप्रसार सुरु गर्न थालेका छन् ।

कास्की क्षेत्र नम्वर २ नेकपाका उम्मेदवार विद्या भट्टराईले आजदेखि चुनावी अभियान सुरु गर्दै छिन् । चुनावी अभियान सुरु गर्नुअघि भट्टराईले आफ्ना पति स्वर्गीय नेता रविन्द्र अधिकारीको जन्मगाउँ पोखरा महानगर वडा नम्बर ३३ गैरीगाउँमा पुगी अग्रजहरुबाट आर्शिवाद ग्रहण गरेकि छिन् ।

Batas

भट्टराईले गैरीगाउँस्थितका वयोवृद्ध ८६ वर्षीय बैकुण्ठनाथ उपाध्याय र ८७ वर्षीया पुर्णकुमारी आचार्यबाट आर्शिवाद गरेकि हुन् ।। भट्टराई अहिले ११ बजे नेकपा जिल्ला कार्यालयमा पुगेपछि मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय जानेछिन् ।

मनोनयन दर्तापछि स्वंर्गीय नेता अधिकारीले शिक्षा लिएको ब्रह्म ज्योति आधारभुत विद्यालयबाट भट्टराईको चनावी अभियान शुरु हुने जानकारी प्राप्त भएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.