www.tandavnews.com
Fact ~ In search of truth

निर्वाचन अपडेटः एमालेले समानुपातिकतर्फ २३ लाख मत कटायो

एमालेले २३ लाख ६ हजार ८ सय ३३ मत प्राप्त गरेको छ

काठमाण्डाैँ।
प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणालीमा नेकमा एमालेले २३ लाखभन्दा धेरै मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार एमालेले २३ लाख ६ हजार ८ सय ३३ मत प्राप्त गरेको हो । दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख १० हजार २ सय ९ मत प्राप्त गरेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले ९ लाख ६८ हजार ५सय ९३, राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २५ हजार ३३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८७ हजार ४ सय ८४ र जनता समाजवादी पार्टीले २ लाख ८८ हजार १ सय ६२ मत प्राप्त गरेका छन् ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.