www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे गाउँपालिका राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र माविलाई

पाेखरा।
माछापुच्छ्रे गाउँपालिका माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता राष्ट्रपति रनिङ शिल्डको उपाधि माछापुच्छ्रे–४,लाहाचोकको महेन्द्र माध्यामिक विद्यालयले जितेको छ ।

पालिकाका ११ वटा विद्यालय सम्मिलित प्रतियोगितामा ११ स्वर्ण ५ रजत र ३ कास्य प्राप्त गरि उपाधि चुमेको छ । रनिङ शिल्ड संगै विद्यालयले नगद १५ हजार , पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

यता ४ स्वर्ण ३ रजत र ३ कास्या पाप्त गरि माछापुच्छे« मा.वि दोस्रो भएको छ । उदय मा.विले ४ स्वर्ण २ रजत २ कास्याका साथ तेस्रो स्थान पाप्त गरेको छ । दास्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार र ७ हजार ५ सय रुपया पुरस्कार पाप्त गरेका छन् ।

Batas

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ यही मंसिर २५ गते देखि २७ गते सम्म महेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा भएको थियो ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.