www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश: माओवादीबाट संसदीय दलकाे नेतामा हरिबहादुर चुमान

पाेखरा ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलकाे नेतामा हरिबहादुर चुमान सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेश कमिटीकाे बैठकले चुमानलाई संसदीय दलकाे निर्वाचनमा निर्वाचित गरेकाे हाे ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा पुन चुमान तनहुँ १(२) बाट निर्वाचित भएसँगै माओवादीबाट मुख्यमन्त्रीकाे दाबेदारका रूपमा हेरिएकाे हाे । दलकाे नेता बेनेसँगै एमाले-माओवादीकाे सत्ता गठबन्धनमा माओवादीबाट चुमान मुख्यमन्त्रीका बलियाे दाबेदार बनेका हुन् । याे सँगै सत्ता गठबन्धनबाट गण्डकीमा एमालेका खगराज अधिकारी र माओवादीबाट चुमान मध्ये एक मुख्यमन्त्री हुने निश्चित भएकाे हाे । चुमान यस अघि ०७४ मा पनि संसदीय दलकाे नेता थिए ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.