www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश सरकार गठनका लागि सोमबारसम्मको समयसीमा

पोखरा ।
गण्डकी प्रदेश सरकार गठनका लागि सोमबारसम्मको समयसीमा तोकीएको छ । बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधार(२) बमोजिम सरकार गठनको आवाह्न गरेका हुन् ।

संविधानको धारा १६५ को उपधारा(१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नभएको हुदाँ उपधारा (२) बमोजिम सरकार गठन गर्ने आवाह्न गरिएको हो ।

 

May be an image of text

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.