www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्रीमा खगराज अधिकारीकाे दाबी पेस

पाेखरा।
एमाले नेता खगराज अधिकारीले गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । सत्तारुढ गठबन्धनको आइतबार बसेका बैठकले अधिकारीलाई मुख्यमन्त्री बनाउने सहमति जुटेसँगै प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष दाबी पेस गरेका हुन् ।

अधिकारीले पेस गरेको दाबी प्रदेश प्रमुखले पारित गरेसँगै मन्त्रीमण्डल गठनका लागि बाटो खुल्नेछ ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.