www.tandavnews.com
Fact ~ In search of truth

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं।
नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्रीलाई शर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ । मङ्गलबार बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको समाजवादीका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

समर्थन दिए पनि पार्टीले राष्ट्रियता, सुशासन एवम् बिग्रँदै गएको अर्थतन्त्र, राष्ट्रिय स्वाभिमान र यसको संवेदनशीलताको सन्दर्भमा संसदमा प्रतिपक्षीको रुपमा आवाज उठाउने उनले बताए।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.