www.tandavnews.com
Fact ~ In search of truth

कराते कास्कीको अध्यक्षमा धन लामा र सचिवमा रामचन्द्र गिरी

पोखरा ।
नेपाल कराते महासंघ कास्कीको तेस्रो अधिवेशन सम्पन्न भएको छ । धन लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्ष्यमा कृष्ण लामा र रामदेवी पुन रहेका छन् ।

सोमबार सम्पन्न तेस्रो अधिवेशनले सचिवमा रामचन्द्र गिरी, कोषाध्यक्षमा मनराज भण्डारीलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा मीन लामा, मोनु लामा, मन कुमार श्रेष्ठ, विष्णु नेपाली, प्रभात पुन, बिम्ला नेपाली, मसिना राई, रेनु पुन, कृष थापा, शिव गीरी चयन भएका छन् ।

Batas

नेपाल कराते महासंघ गण्डकी प्रदेशका संयोजक रेफ्री सुरेन्द्र कुमार गुरुङको अध्यक्ष्यतामा भएको कार्यक्रममा गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष्य सन्देश गुरुङ, सचिव धन लामा, कोषाध्यक्ष राजेश तामाङ लगाएत कास्की जिल्ला भित्र रहेका कराते खेलाडी इोजो प्रमुख एंव् पालिका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.