www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो

काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ।

राष्ट्रपति पौडेललाई श्री एयरलाइन्सको विमानमार्फत  नयाँ दिल्ली लैजान लागिएको हो ।

लामो समय औषधि सेवन गर्दा पनि छातीको संक्रमण कम नभएकाले थप उपचारको लागि राष्ट्रपति पौडेललाई भारत  लागिएकाे हाे ।

Batas

सोमबार फलोअपका लागि अस्पताल पुगेर फर्किएका पौडलकाे फेरि छातीमा समस्या देखिएपछि मंगलबार अस्ताल भर्ना भएका थिए। चिकित्सकहरुले थप परिक्षण र उपचारका लागि भारत लैजान सुझाव दिएसँगै राष्ट्रपति पौडेललाई आजै नयाँ दिल्ली लागिएको हो ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.