www.tandavnews.com
Fact ~ In search of truth

समाधान दैनिकका प्रधान सम्पादक ज्ञवालीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

पोखरा ।
समाधान राष्ट्रिय दैनिकका प्रधान सम्पादक रामकृष्ण ज्ञवालीले राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञवालीलाई उक्त पुरस्कार हस्तारण गरेका हुन् । सुचना तथा सञ्चार प्रविधि मन्त्रलायले उक्त पुरस्कार प्रदान गरेको हो ।

मन्त्रलायले प्रदान गरेकाे राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.