www.tandavnews.com
Fact ~ In search of truth

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं।
नेकपा एमालेको स्थायी कमिटी बैठक आज (शनिबार) बस्दैछ। शुक्रबार सरेको बैठक आज बिहान ८ बजे पार्टी मुख्यालय च्यासलमा बस्न लागेको हो।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले शुक्रबार दिउँसो ३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक सरेको जानकारी दिएका हुन्।

एमालेले स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठकबाट प्राप्त सुझावका आधारमा वार्षिक कार्ययोजना तय गर्नेछ।

Batas

आज बस्ने केन्द्रीय समिति बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शङ्कर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.